‘स्वाइन फिभर’लागेर मर्न थाले बंगुर
himalpress.com
. २ घण्टा अघि
रौतहट- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन् । यो रोगले चन्द्रपुर नगरपालिका–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर मरेका पशु चिकित्सक डा सुलभ चौधरीले बताएका हुन् । एक ...
Comment
Liked by: