स्थानीय स्वास्थ्य सेवा: परिवर्तनको सुरुवात मबाट
swasthyakhabar.com
. २ घण्टा अघि
नेपाल संघीय संरचनामा प्रवेश गरेको धेरै वर्ष भइसकेको छ । संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारको रूपमा सुनिश्चित गरेको छ । राजनीतिक परिवर्तनसँगै प्रशासनिक र संरचनागत रूपान्तरण पनि देखियो...
Comment
Liked by: