रौतहटमा बङ्गुरमा स्वाइन फिभर फैलिँदै,सतर्कता अपनाउन स्वास्थ्यकर्मीको सुझाव
kendrabindu.com
. २ घण्टा अघि
चन्द्रपुर। चन्द्रपुर नगरक्षेत्रका बङ्गुरहरूमा स्वाइन फिभर फैलिँदै मर्न थालेको छ। चन्द्रपुर–५ राजपेडा गाउँका हरि गुरोका १४ वटा बङ्गुर एक साताभित्र मरेका छन्। पशु चिकित्सक डा. सुलभ चौधरीका अनुसार, च...
Comment
Liked by: