रुसी तेल किन्न अमेरिकाले दियो सीमित अनुमति
ratopati.com
. १ घण्टा अघि
वासिङ्टन डीसी । अमेरिकी प्रशासनले केही देशलाई रुसबाट सीमित मात्रामा तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले बिहीबार यस्तो नयाँ लाइसेन्स जारी गरेको हो । ...
Comment
Liked by: