नेकपाले माग्यो निर्वाचन समीक्षा प्रतिवेदन, ७ दिनको म्याद
ratopati.com
. १ घण्टा अघि
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको समग्र समीक्षाका लागि सात दिनभित्र प्रतिवेदन बुझाउन मातहतका समितिलाई निर्देशन दिएको छ। पार्टी केन्द...
Comment
Liked by: