सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोवार ?
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार)सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम रहेको छ । ...
Comment
Liked by: