मकवानपुरमा सवारी दुर्घटना, एक जनाको मृत्यु
kharibot.com
. १ घण्टा अघि
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीस्थित पूर्व–पश्चिम सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
Comment
Liked by: