महाकाली नदी किनारमा एक महिला मृत फेला
kendrabindu.com
. १ घण्टा अघि
दशरथचन्द। बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नहिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत...
Comment
Liked by: