महाकाली नदी किनारमा एक महिलाको शव भेटियो
khabarhub.com
. १ घण्टा अघि
दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् ।
Comment
Liked by: