चुनावपछि खपत घटेकाले अण्डाको मूल्य सस्तियो
canadanepal.com
. १ घण्टा अघि
काठमाडौं । चुनाव अघि बढेको अण्डाको मूल्य घटेको छ। नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि बजारमा लागु हुने गरी अण्डाको नयाँ समर्थन बिक्री मूल्य तोकेको छ। अण्डाको मूल्य क्रेटमा ४० रुपैयाँसम्म घटेको छ।...
Comment
Liked by: