२५ वर्षपछि ग्ल्यामरको दुनियाँमा फर्किइन् ममता कुलकर्णी
onlinekhabar.com
. ३ घण्टा अघि
मुम्बई । ९० को दशककी चर्चित हिन्दी अभिनेत्री तथा मोडल ममता कुलकर्णी फेरि चर्चामा आएकी छन् । हालै उनी ‘लाफ्टर शेफ्स : अनलिमिटेड इन्टरटेनमेन्ट’ सिजन ३ कार्यक्रममा अतिथि कलाकारका रूपमा देखिएकी हुन् ।
...
Comment
Liked by: