लोकतन्त्रमा हारजित दुवै हुन्छ, राजीनामा विकल्प होइन : सहमहामन्त्री संग्रौला
onlinekhabar.com
. २ घण्टा अघि
२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले लोकतन्त्रमा हार–जित दुवै हुने बताउँदै पार्टी सभापति गगन थापाको राजीनामा विकल्प नभएको टिप्पणी गरेकी छन् । शुक्रबार राष्ट्रिय प्रेस...
Comment
Liked by: