विजयको फिल्म ‘जन नायकन’लाई अर्काे झड्का : अमेजन प्राइमले रद्द गर्यो १२० करोड सम्झौता
ratopati.com
. ३ घण्टा अघि
काठमाडौँ । दक्षिण भारतीय फिल्मका सुपरस्टार थलापति विजयको अन्तिम भनिएको फिल्म ‘जन नायकन’को समस्या थपिँदै गएको छ । सेन्सर बोर्डसँगको लामो विवाद र प्रदर्शनमा भइरहेको ढिलाइका कारण फिल्म ओटीटी प्लेटफर्म...
Comment
Liked by: