पहिरोका कारण भेडेटार-नाम्जे सडक अवरुद्ध
onlinekhabar.com
. १ घण्टा अघि
२९ फागुन, धनकुटा । लगातार सुक्खा पहिरो खस्दा भेडेटार-नाम्जे सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। भेडेटार–रविराँके सडकअन्तर्गत पर्ने उक्त खण्डमा वर्षापछि माथिबाट ढुंगा र माटो झर्न थालेपछि गए रातिदेख...
Comment
Liked by: