जहाँबाट ‘कोसेली’ नबोकी फर्किन्नन् पर्यटक
khabarhub.com
. १ घण्टा अघि
इलाम– गर्मीयाम सुरु भएसँगै सूर्योदय नगरपालिकाको कन्याम र श्रीअन्तुमा पर्यटकको चहलपहल बढ्न थालेको छ । हरियो चियाबारी, चिसो मौसम र अन्तुबाट देखिने झुल्के घाम हेरेर पर्यटक रमाउँछन् ।
Comment
Liked by: