काठमाडौंको वायु प्रदूषण गम्भीर बन्दै
swasthyakhabar.com
. १ घण्टा अघि
काठमाडौं उपत्यकाको वायु प्रदूषण फेरि एकपटक गम्भीर स्तरमा पुगेको छ। बुधबार बिहान ८ः४५ बजेको मापनअनुसार काठमाडौंको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ, जसले वायु गुणस्तरलाई अस्वस्थकर श्रेणीमा राखेको छ।...
Comment
Liked by: