नेपाल र भारतबिच विद्युत् खरिद दर निर्धारण गर्ने सहमति
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । आगामी एक वर्षका लागि भारतका बिहार, उत्तर प्रदेश तथा उत्तराखण्ड राज्यबाट नेपालले विद्युत् आयात गर्ने विषयमा सहमति भएको छ । नेपाल–भारत विद्युत् आदान प्रदान समितिको फागुन २८ र २९ पोखरामा बस...
Comment
Liked by: