इरानका बन्दरगाहमा एक हजार भारतीय नाविक अलपत्र- “जताततै बम बर्सिरहेका छन्, हामीलाई बचाइयोस्”
kendrabindu.com
. १ घण्टा अघि
मुम्बई । अमेरिका, इजरायल र इरानबीच चर्किएको युद्धका कारण इरानका विभिन्न बन्दरगाहहरूमा करिब १,००० भारतीय नाविकहरू ज्यान जोखिममा पारेर अलपत्र परेका छन्। ‘फरवार्ड सिमन्स युनियन अफ इन्डिया’का अनुसार, ...
Comment
Liked by: