काठमाडौंमा खाना पकाउने ग्यासको हाहाकार, आजदेखि आधा सिलिन्डर बिक्री सुरु
ajakoartha.com
. १ घण्टा अघि
काठमाडौं- बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि आजदेखि आधा सिलिन्डर (आधा ग्यास) बिक्री सुरु गरिएको छ। आपूर्ति घट्दै जाँदा उपभोक्तालाई केही राहत दिन आधा सिलिन्डर ग्यास उपलब्ध गराउन थालेका हुन...
Comment
Liked by: