चिलीका संगीतकारसँगको सहकार्य, नेपाली सितारवादक हिमालयन सितारले ल्याए ‘वेदांशी’
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं– सितार वादक हिमालयन सितारले ‘वेदांशी’ शीर्षकको गीत सार्वजनिक रिलिज गरेका छन् । ‘वेदांशी श्रुती’ नामक एल्बमको यो पहिलो गीत भएको सितारवादक हिमालयन सितारले बताएका छन् । सितार, सेक्सोफोन तथा ...
Comment
Liked by: