इरान थपिएपछि अब १३ मुलुकका नागरिकले पाउने छैनन् नेपालको अनअराइभल भिसा
annapurnapost.com
. १ घण्टा अघि
काठमाडौं : सुरक्षाको कारण देखाउँदै गृह मन्त्रालयले अनअराइभल भिसा नपाउने सूचीमा इरानलाई समेत राखेको छ। यसअघि विभिन्न १२ मुलुकलाई अनअराइभल भिसा नपाउने सूचीमा राखेको थियो। इरान थपिएपछि अब अनअराभइल भिस...
Comment
Liked by: