अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– विभिन्न व्यक्तिहरूको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोमा अनलाइन ठगीमा परेका २१ नेपाली नागरिकको उद्धार गरी स्वदेश फर्क...
Comment
Liked by: