अबदेखि नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने
setopati.com
. २ घण्टा अघि
नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिइने भएको छ। अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार इरानी नागरिकलाई नेपाल सरकारले अनअराइभल भिसा उपलब्ध नगराउने भएको हो। सरकारी र कूटनैतीक राहदानी ...
Comment
Liked by: