अबदेखि नेपालले इरानी नागरिकलाई अनअराइभल भिसा नदिने
clickmandu.com
. १ घण्टा अघि
काठमाडौं । नेपालले अध्यागमन विभागमार्फत इरानका नागरिकलाई ‘अन अराइभल भिसा’ नदिने निर्णय गरेको छ । नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकले अब नेपाल प्रवेश गर्नुअघि विदेशस्थित नेपाली दूतावासबाट अनिवार...
Comment
Liked by: