तुइन खोलामा माथिबाट ढुंगा झरिरहेकाले सावधानी अपनाउन सडक डिभिजनको अनुरोध
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलामा माथिबाट ढुंगा झरिरहेकोले सावधानी अपनाउन सडक डिभिजन भरतपुरले अनुरोध गरेको छ । शुक्रबार (फागुन २९) उक्त स्थानमा ढुंगा खस्दा सडक अवरुद्ध भएको थियो । ...
Comment
Liked by: