एमाले अध्यक्ष ओलीका बुबाको निधनप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने– पिताको अनुपस्थितिले जिन्दगीमा ल्याउने रित्तोपन महसुस गरेको छु
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली दिएका छन् । शुक्रबार सामा...
Comment
Liked by: