‘मायालाई के दिऊँ म बैना’ गीतमा छमछमी नाचिन् स्वस्तिमा खड्का
ratopati.com
. १ घण्टा अघि
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का क्युएफएक्स सिभिल मल, सुन्धारा हलमै छमछमी नाचेकी छन् । शुक्रबार आयोजित फिल्म ‘लालीबजार’ को पहिलो गीत (‘मायालाई के दिऊँ म बैना’ सार्वजनिक कार्यक्रममा उनी सोही गीत...
Comment
Liked by: