मुग्लिन-नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सडक अवरूद्ध
setopati.com
. १ घण्टा अघि
मुग्लिन नारायणगण सडकखण्डको तुइन खोलामा ढुंगा खस्दा सडक अवरूद्ध भएको छ। शुक्रबार साँझ तुइन खोला माथिबाट ढुंगा खसेर सडक अवरूद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। सडक अहिले एकतर्फी सञ्चालन...
Comment
Liked by: