प्रधानन्यायाधीश राउतलाई गृहनगरमा अभिनन्दन
gorkhapatraonline.com
. १ घण्टा अघि
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी–४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो ।...
Comment
Liked by: