नेपाल भाषाका संरक्षणकर्ता प्रजापतिलाई सुदर्शन–कोपिला पुरस्कार
dcnepal.com
. १ घण्टा अघि
मोरङ। नेपाल भाषा, संस्कृति, कला साहित्यमा महत्त्वपूर्ण योगदान दिने भक्तपुर मध्यपुर थिमी निवासी गणेशराम लाछी प्रजापतिलाई रु दुई लाख राशिको सुदर्शन–कोपिला सिरपा–११४६ बाट आज यहाँ सम्मान गरिएको छ।
Comment
Liked by: