बुटवलको एक जुत्ता पसलमा आगलागी
nepalpress.com
. २ घण्टा अघि
रुपन्देही । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका(४ संगमपथ स्थित न्यु गुल्मेली रेसुङ्गा ट्रेडर्समा आज साँझ आगलागी भएको हो । राजु श्रेष्ठले संचालन गर्दै आएको जुत्ता चप्पलको ...
Comment
Liked by: