यू-१९ एसिया कप: नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित
dcnepal.com
. १ बर्ष अघि
काठमाडौं । एसीसी यू–१९ एसिया कप अन्तर्गत नेपालले पहिलो खेलमा हार बेहोरेको छ । आज सम्पन्न पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको हो ।
Comment

Liked by: