दाङको पातु वनगाउँ मावि केन्द्रमा समय थपियो, बेलुकी ७ बजेसम्म मत हाल्न पाइने
nepalbahas.com
. ३ बर्ष अघि
४ मंसिर, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका १० को पातु बवगाउँ माविको ‘ग’ केन्द्रमा बेलुकी ७ बजेसम्म मतदान हुने भएको छ । दाङ क्षेत्र नम्बर ३ मा पर्ने तुलसीपुर–१० को पातु वनगाउँ केन्द्रको मतदानस्थल ...
Comment

Liked by: