इराकमा दुर्घटनाग्रस्त बनेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु
annapurnapost.com
. २ घण्टा अघि
बगदाद : पश्चिमी इराकमा बिहीबार भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमान दुर्घटनामा चालक दलका सबै ६ जना सदस्यको मृत्यु भएको छ। अमेरिकी केन्द्रीय कमान्डले विमानमा सवार कसैलाई पनि जीवित फेला पार्न...
Comment
Liked by: