कालोपत्र गर्न धुलिखेल–खावा सडक चैत ७ देखि रातमा यातायात बन्द
hamrakura.com
. १ घण्टा अघि
काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका अवस्थामा कालेपत्र (पक्की) बनाउन आगामी चैतमा दुई हप्ता बन्द गरिने भएको छ । निर्माण व्यवसायी...
सम्बन्धित विषयहरू
Comment
Liked by: