तामाङको टिप्पणीपछि बास्कोटाको जवाफ :म अवसरका लागि गुट फेर्ने पात्र होइन
kendrabindu.com
. १ घण्टा अघि
काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टीभित्र उठेको आलोचनापछि नेता शेरबहादुर तामाङमाथि कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले आफू पदका लागि गुट बदल्ने वा पार...
Comment
Liked by: