सर्लाहीमा जन्ती बोकेको स्कारपियो दुर्घटना, एक जनाको मृत्यु हुँदा ११ घाइते
nepalviews.com
. २ घण्टा अघि
मलङ्गवा । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डि एल ९ ...
Comment
Liked by: