सर्लाहीमा स्कारपियोले जन्तीलाई ठक्कर दियो- एक जनाको मृत्यु, ११ घाइते
lokaantar.com
. २ घण्टा अघि
सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । शुक्रबार साँझ बरहथवा नगरपालिका–१० सीतापुरस्थित सडकमा बरहथवाबाट सीतापुरतर्फ जाँदै गरेको डीएल ९ सी जेड ०७७७...
Comment
Liked by: