एमालेको सचिवालय बैठक बस्दै
nepalpress.com
. १ घण्टा अघि
काठमाडौँ । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बस्न लागेको हो ।
Comment
Liked by: