ढोरपाटन फैलिएको दादुरा नियन्त्रणका लागि लगाइयो खोप
himalpress.com
. १ घण्टा अघि
बागलुङ- बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ। नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । आवश्यक खोप र जनशक्ति दादुरा ...
Comment
Liked by: