अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान
khabarhub.com
. १ घण्टा अघि
भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसानहरू खेती विस्तारमा जुटेका हुन् ।
Comment
Liked by: