एमाले नेता थापाको शव श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा
nepalpress.com
. १ घण्टा अघि
पोखरा । नेकपा एमालेका नेता एवम् कास्की इन्चार्ज तथा पोखराका पूर्वमेयर कृष्ण थापाको शव श्रध्दाञ्जलीका लागि पार्टी कार्यालयमा राखिएको छ । उनको शवमा नेता कार्यकर्ताले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ...
Comment
Liked by: