‘द ब्ल्यू लाइट’को पोस्टरमा रिसाएका पाँच कलाकार
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- फिल्म ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक गरिएको छ । आज सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारलाई देख्न सकिन्छ । खैरो कलरको कुनै घर वा होटलको पृष्ठभूमिमा फिल्मका मुख्य पाँच कलाकार छन् । ...
Comment
Liked by: