योगेशलाई जिम्मेवारी नदिएको आरोपप्रति के भन्छन् एमाले महासचिव ?
ratopati.com
. १ घण्टा अघि
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले निर्वाचनको बेला आफूलाई जिम्मेवारी नदिएको आरोपप्रति महासचिव शंकर पोखरेलले मुख खोलेका छन् । सामाजिक सञ्जालमार्फत उनले यस आरोपको खण्डन गरेका हुन् । ...
Comment
Liked by: