फूलमाया–१
ratopati.com
. १ घण्टा अघि
“चतुरे दाइ !” मूल बाटाको एक छेउमा थुचुक्क बस्दै नेप्टीले डाकी । उसका आँखा मधुरा थिए । र, अनुहार फुस्रो । उसका कलिला गाला ओइलाएका फूलजस्तै विरक्तलाग्दा थिए । र, दृष्टि निराश । उसको हृदय पनि त्यसै–त...
Comment
Liked by: