
कुखुराको सुलीबाट यसरी निकाल्न सकिन्छ बिजुली
bbc.com
. २ महीना अघि
केन्याका एन्टोनी मुइगाई पाँच वर्षदेखि कृषिकर्म गरिरहेका छन्।
वायोग्यासको प्रयोग गरेर उनले आफ्नो घरमा प्रयोग गर्न, कार सफा गर्न र माछापोखरीमा पानी भर्ने उपकरणलाई ऊर्जा आपूर्ति गर्ने व्यवस्था मिलाएका छन्।
यहाँ उनले कुखुरालाई अण्डा पार्न मात्र नभएर कसरी अरू उद्देश्यका लागि पनि प्रयोग गर्न सकिन्छ भनेर देखाएका छन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि
'स्यान्ड ब्याटरी'ले हरित ऊर्जाको समस्या समाधान गर्ने आशा
चङ्गा उडाएर बिजुली निकाल्ने प्रविधि
दिसा गर्ने सही तरिका कस्तो हुनुपर्छ
कुखुरा नमारीकनै मासु कसरी खान सकिन्छ?
कुखुरामा जीन सम्पादन गरेर पोथी चल्ला मात्र कोरलिने अण्डा पार्ने प्रविधि
Comment

Liked by: