एमाले सचिवालय बैठक बस्दै, निर्वाचन समीक्षा गर्दै समानुपातिक सांसदको नाम टुङ्गो लगाउने
lokaantar.com
. १ घण्टा अघि
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुङ्गो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ । दिउँसो १ बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा...
Comment
Liked by: