सुख्खा पहिरोले भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध
gorkhapatraonline.com
. १ घण्टा अघि
सुख्खा पहिरोका कारण भेडेटार–राजारानी–रविराके सडक अवरुद्ध भएको छ। भेडेटार थुम्की खण्डमा पर्ने लभडाँडामा शुक्रबार बिहानदेखि निरन्तर सुख्खा पहिरो झर्न थालेपछि सडक अवरुद्ध भएको हो। सो स्थानको करिब १०० ...
Comment
Liked by: