रास्वपाको सचिवालय बैठक स्थगित, आइतबार बस्ने
onlinekhabar.com
. १ घण्टा अघि
३० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक स्थगित भएको छ । रास्वपाले शनिबारका लागि बस्ने भनेको बैठक आइतबारका लागि सारेको छ । ‘आज हुने भनेको सचिवालय बैठक भोलि बिहानको...
Comment
Liked by: