‘परालको आगो’को टिजरको चर्चा,टिकटक र फेसबुकमै रिल्सका कट्यो करोड भ्युज
kalakarmi.com
. १ घण्टा अघि
काठमाडौं- यतिबेला सुशील पोखरेलको फिल्म ‘परालको आगो’को टिजरको चर्चा छ । सामाजिक सञ्जाल जताततै यस फिल्मको टिजरले करोड भ्युज समेत बटुल्न सफल भएको छ। ओएसआरको फेसबुक र टिकटकमा दर्शकले डेढ करोड पटक हेरे...
Comment
Liked by: